इलाम-१

इलाम १ : के छ झलनाथको अवस्था, महेशको मत कति ?

काठमाडौं । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल दोस्रो स्थानमा रहेका छन् । पछिल्लो मत परिणामअनुसार एमालेका महेश बस्नेतले १२ हजार २७५ मतसहित अग्रता कायमै राखेका छन् । खनालले १० हजार ६३३ मतसहित बस्नेतलाई पछ्याइरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved