चितवन-३ : पाण्डेले बनाए फराकिलो अग्रता

नेपालभ्युज

चितवन-३ : पाण्डेले बनाए फराकिलो अग्रता

काठमाडौं । चितवन-३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् । उनले २१ हजार १८० मतसहित अग्रता कायम गरेका हुन् ।

५५ हजार ८१० मत गन्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १३ हजार १२९ मत पाए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १० हजार ५३४ मत पाएकी छन् भने स्वतन्त्रका दिनेश कोइरालाले ६ हजार ९७४ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved