चितवन-३

चितवन-३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी

काठमाडौं । चितवन-३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे ३४ हजार ३६२ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाए । शुक्रवार राति सम्पन्न मतगणनामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved