चितवन-३ प्रदेशसभा (१) मा राप्रपाका ज्ञानुजंग लामा विजयी

नेपालभ्युज

चितवन-३ प्रदेशसभा (१) मा राप्रपाका ज्ञानुजंग लामा विजयी

काठमाडौं। चितवन ३ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानुजंग लामा विजयी भएका छन् । कांग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८ सय ५७ मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् ।

लामाले १७ हजार आठ सय १३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घिमिरेले १४ हजार ९ सय ५६ मत पाएका छन् । २०७४ मा निर्वाचित नेकपा एमालेका पूर्वप्रदेश सांसद कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved