मकवानपुर – १ मा डिनालाई पछ्याउँदै कमल थापा

नेपालभ्युज

मकवानपुर – १ मा डिनालाई पछ्याउँदै कमल थापा

काठमाडौं । मकवानपुर १ मा  नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिएकी छन् ।

५ हजार ३० मत गन्दा  २ हजार ४७७ मत पाएकी डिनालाई राप्रपा, नेपालका कमल थापाले  १ हजार ६४३ मतले पछ्याएका छन् ।

यस्तै राप्रपाका दिपक बहादुर सिंह  ३७३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved