ललितपुर-१ मा सिलवालको अग्रता, शमशेर पछ्याउँदै

नेपालभ्युज

ललितपुर-१ मा सिलवालको अग्रता, शमशेर पछ्याउँदै

काठमाडौं। ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved