भक्तपुर-२ मा कांग्रेसका दुर्लभ अगाडि

नेपालभ्युज

भक्तपुर-२ मा कांग्रेसका दुर्लभ अगाडि

काठमाडौं। भक्तपुर-२ मा मतगणना सुरु भएको छ ।

त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिएका छन् । थापाले २२२८ र महेश बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved