भक्तपुर-२

भक्तपुर-२ मा कांग्रेसका दुर्लभ अगाडि

काठमाडौं। भक्तपुर-२ मा मतगणना सुरु भएको छ । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिएका छन् । थापाले २२२८ र महेश बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved