मतदान गरेर फर्किएका ७१ वर्षीय वृद्धको बाटोमै मृत्यु

नेपालभ्युज

मतदान गरेर फर्किएका ७१ वर्षीय वृद्धको बाटोमै मृत्यु
सांकेतिक तस्वीर

रामेछाप। रामेछापको एक मतदान केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

लिखु तामाकोसी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कनेबित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved