तामाकोसी गाउँपालिका

मतदान गरेर फर्किएका ७१ वर्षीय वृद्धको बाटोमै मृत्यु

रामेछाप। रामेछापको एक मतदान केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved