पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका निरौला के भन्छन् ?

नेपालभ्युज

पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका निरौला के भन्छन् ?

काठमाडाैं | मौन अवधिको समयमा पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका एमाले उम्मेदवार दीपक निरौलाले नेपाली कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको बताएका छन्  । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत एक सन्देश पोष्ट गर्दै निरौलाले यस्तो बताएका हुन् ।

‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतडकित पार्ने कार्य नगरेको राम्रो हुन्छ’, उनले फेसबुकमा लेखेका छन् । आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन चुनौती समेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved