काठमाडौं एकमा लौरो अभियानले रवीन्द्र मिश्रलाई सघाउने

नेपालभ्युज

काठमाडौं एकमा लौरो अभियानले रवीन्द्र मिश्रलाई सघाउने

काठमाडौं। लौरो अभियानले काठमाडौं एकमा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई सहयोग गर्ने भएको छ ।

काठमाडौं एकमा लौरो अभियान र स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले मिश्रलाई सहयोग गर्ने सहमति गरेको मिश्र निकट शरदराज पाठकले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved