एलन मस्कले स्वामित्व लिएपछि ट्वीटरले हटायो आधा कर्मचारी

नेपालभ्युज

एलन मस्कले स्वामित्व लिएपछि ट्वीटरले हटायो आधा कर्मचारी

काठमाडौं। एलन मस्कले लिएपछि ट्वीटरले आधा कर्मचारी हटाएको छ। मस्क मालिक भएपछि ट्वीटरले आफ्ना ७ हजार ५०० कर्मचारीमध्ये आधालाई हटाएको हो।

कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए।

यसअघि ट्वीटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। मस्कले अक्टोबर २८ मा ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए।

सम्बन्धित समाचार

एलन मस्कको मालिकत्वले ट्विटरमा कस्तो भिन्नता आउला?

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरे,  नाफा कमाउने उदेश्य नरहेको दाबी

एलन मस्क ट्वीटरको मालिक बनेकै दिन सीईओसहित उच्च तहका कर्मचारी बाहिरिए

एलन मस्क विश्वकै धनी, भारतका अडानी तेस्रो स्थानमा उक्लिए, कसको सम्पत्ति कति ?

ट्विटर किन्ने रकम जोहो गर्दै एलन मस्क

ट्वीटरको निलो टिकवालाले मासिक रकम तिर्नेबारे मस्कले दिए यस्तो जानकारी

ट्वीटरका भेरिफाइड अकान्टले मासिक ८ डलर तिर्नुपर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved