उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

नेपालभ्युज

उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)
फाइल तस्वीर

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले  निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

यसअघि आयोगले आजै  निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो ।

यस्तो छ उम्मेदवारको अन्तिम नामावली



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved