काठमाडौं–१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता

नेपालभ्युज

काठमाडौं–१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छ ।

आइतवार निर्वाचन अधिकृतको कार्यालय पुगेर मिश्रले  काठमाडौं – १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघिको निर्वाचनमा विवेकशील साझा पार्टीबाट चुनाव लडेका मिश्रले  उम्मेदवारी दर्तापछि  यसपालि आफूहरूलाई मतदाताले जिताउने बताए ।

यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका उनि  पुन: सोही क्षेत्रमा कांग्रेस नेता सिंहसँगै भिड्दैछन् ।

सिंह सत्ता गठबन्धनका साझा उम्मेद्वार हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved