मोरङ-३ बाट प्रतिनिधिसभा चुनाव लड्ने अभिनेत्री रेखा थापाको घोषणा

नेपालभ्युज

मोरङ-३ बाट प्रतिनिधिसभा चुनाव लड्ने अभिनेत्री रेखा थापाको घोषणा

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेकी छन् ।

थापाले चुनाव लड्ने क्षेत्र मोरङ–३ मा नेकपा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्मा उम्मेदवार बन्ने चर्चा छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved