हलिउड अभिनेता जेम्स कानको निधन

नेपालभ्युज

हलिउड अभिनेता जेम्स कानको निधन

एजेन्सी। हलिउडका दिग्गज अभिनेता जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ।

६ जुलाईमा उनको निधन भएको हो।

अभिनेता कानले चलचित्र ‘द गडफादर’ बाट विश्वव्यापी चर्चा पाएका थिए। उनको ‘द रेन पिपल’, ‘फन्नी लेडी’, ‘काउन्टडाउन’ लगायतका चलचित्र चर्चित छन्।

अभिनेता कानले १९६३ मा रिलिज भएको चलचित्र ‘इर्मा ला डोस’ बाट चलचित्र उद्योगमा प्रवेश गरेका थिए। चार गोल्डेन ग्लोब, एक एमी र एक ओस्करलगायतका पुरस्कारका लागि मनोनित भएका उनको पूरा नाम जेम्स एडमन्ड कान थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved