निधन

पूर्व मुख्यसचिव शाक्यको निधन

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको । उनी डेढ महिनाअघि मात्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved