जेम्स कान

हलिउड अभिनेता जेम्स कानको निधन

एजेन्सी। हलिउडका दिग्गज अभिनेता जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ। ६ जुलाईमा उनको निधन भएको हो। अभिनेता कानले चलचित्र ‘द गडफादर’ बाट विश्वव्यापी चर्चा पाएका थिए। उनको ‘द रेन पिपल’, ‘फन्नी लेडी’, ‘काउन्टडाउन’ लगायतका चलचित्र चर्चित छन्। अभिनेता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved