राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न हिँडेका प्रदेशसभा सदस्यको गाडी दुर्घटना

दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन्। 

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न हिँडेका प्रदेशसभा सदस्यको गाडी दुर्घटना

बुटवल। राष्ट्रियसभा निर्वाचनको मतदानको लागि घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य चढेको गाडी राप्ती गाउँपालिकामा दुर्घटना भएको छ।

दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन्।

सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कोरपिओ राप्ती १ कालाकाटे नजिक सुदूरपश्चिम-०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको थियो।

उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved