चन्द्रागिरिमा हिउँ खेल्नेको ओइरो (फोटोफिचर)

चन्द्रागिरिमा हिउँ खेल्नेको ओइरो (फोटोफिचर)

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ।

रातभरि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो।

चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पूरै सेताम्य भएका चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए।

आज बिहानैदेखि झरीको बाबजुद मानिसहरू चन्द्रागिरि पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved