चन्द्रागिरि

हावाहुरीका कारण बन्द चन्द्रागिरि केबुलकार पुनः सञ्चालनमा

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबुलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ। शुक्रबार अपराह्न ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केबुलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो। प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केबुलकार पुनः...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved