विप्लवको नेपाल बन्द : फितलो प्रभाव, समातिए कार्यकर्ता (फोटो फिचर)

दलहरूले यसअघि नेपाल बन्द नगर्ने पटकपटक प्रतिबद्धता जनाएका थिए। लामो समयपछि मङ्गलबार नेपाल बन्द  भए पनि पुरा प्रभाव भने परेन।

विप्लवको नेपाल बन्द : फितलो प्रभाव, समातिए कार्यकर्ता (फोटो फिचर)

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मंगलबार गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा मात्र पर्‍यो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा साे समूहले मङ्गलबार बन्द आह्वान गरेको हो।

दलहरूले यसअघि नेपाल बन्द नगर्ने पटक पटक प्रतिबद्धता जनाएका थिए। लामो समयपछि मङ्गलबार नेपाल बन्द भए पनि पुरा प्रभाव भने परेन। बन्द गराउन कार्यकर्ताहरु सडकमा देखिए पनि प्रहरीले नियन्त्रणमा लियो। जसकारण काठमाडाैँमा खासै प्रभाव देखिएन। हेर्नुहोस्, काठमाडौं उपत्यकाका केही तस्बिरहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved