#prachanda

स्वर्गीय लामाबाट नेपालका कम्युनिष्ट नेताहरुले प्रेरणा लिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता स्वर्गिय निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित लामाको २४ औँ स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उनी असल राजनीतिज्ञ भएको बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved