सी चिनफिङ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दशकौंदेखिको अमेरिकी विदेश नीतिको विपरीत रुससँग नजिकिँदैछन् । युक्रेनमा युद्ध रोक्ने मुद्दामा ट्रम्प पनि पुटिनको साथमा उभिएको देखिन्छ । उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुसको कडा सर्त स्वीकार गर्न दबाब दिइरहेका छन् ।...