शिक्षा विधेयक

शिक्षक महासंघसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश

काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासंघसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् । यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved