को-को सहभागी छन् शिक्षा विधेयकसम्बन्धी कांग्रेसको छलफलमा ? (सूचीसहित)

नेपालभ्युज

को-को सहभागी छन् शिक्षा विधेयकसम्बन्धी कांग्रेसको छलफलमा ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सरोकारवाला पक्षसँग शिक्षा विधेयकबारे छलफल गरिरहेको छ ।

कांग्रेसले संसदमा दर्ता भएको विवादित शिक्षा विधेयकबारे राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्य, विषय विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।

छलफल संसद भवनको ल्होत्से हलमा भइरहेको छ ।

छलफलमा सहभागीहरुको सूची यस्तो छ–

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved