शिक्षा विधेयक संशोधन प्रस्तावका लागि दिइयो ७२ घण्टा

नेपालभ्युज

शिक्षा विधेयक संशोधन प्रस्तावका लागि दिइयो ७२ घण्टा

काठमाडौं । चर्चित एवम् विवादित विद्यालय शिक्षा विधेयक संशोधन प्रस्ताव ल्याउनका लागि ७२ घण्टाको समय दिइएको छ ।

संसदमा सैद्दान्तिक छलफल सकिएसँगै सभामुख देवराज घिमिरेले संसदहरुलाई उक्त विधेयकउपर संशोधन प्रस्ताव ल्याउनका लागि ७२ घण्टा समय दिएका हुन् ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट सर्वसम्मत पास भएपछि संशोधनका लागि समय दिइएको हो ।

त्यसअघि शिक्षामन्त्री अशोक राईले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

शिक्षामन्त्री राईले विधयेकमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै विधेयकको बचाउ गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved