कांग्रेसले बोलायो संसदीय दलको बैठक, शिक्षा विधेयकबारे छलफल हुने

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दलको बैठक, शिक्षा विधेयकबारे छलफल हुने

काठमाडौं । शिक्षा विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक असोज ८ र ९ गते कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले शिक्षकले उठाएका जायज माग पूरा गर्नुपर्ने बताइरहेको छ ।

कांग्रेसका प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पनि शिक्षक आन्दोलनको विषय जोडतोडले उठेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved