संसदका अधिकांश रित्ता कुर्सीबीच शिक्षा विधेयक प्रस्तुत हुँदै (तस्वीरहरू)

आजको संसदमा चर्चित एवम् विवादित विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदैछ । तर संसद बैठकमा सांसदहरुको सहभागितामा भने एकदमै कम छ ।

संसदका अधिकांश रित्ता कुर्सीबीच शिक्षा विधेयक प्रस्तुत हुँदै (तस्वीरहरू)

काठमाडौं । आजको संसदमा चर्चित एवम् विवादित विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदैछ । तर संसद बैठकमा सांसदहरुको सहभागितामा भने एकदमै कम छ ।

केहीबेरअघि सुरु भएको संसद बैठकमा शिक्षामन्त्री अशोक राईले विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

हेर्नुहोस्, संसदका अधिकांश कुसी रित्ता र केही सांसदहरु–

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved