संसद

वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोसिस हुँदैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन् । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved