शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ आन्दोलित, असोज ३ गतेदेखि देशभरका विद्यालय ठप्प पार्ने

नेपालभ्युज

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ आन्दोलित, असोज ३ गतेदेखि देशभरका विद्यालय ठप्प पार्ने

काठमाडौं । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ ।

महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति शिक्षकहरूको हकहितविपरीत भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved