संसद बैठक सुरु, शिक्षामन्त्रीले जवाफ दिएपछि शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत हुने

नेपालभ्युज

संसद बैठक सुरु, शिक्षामन्त्रीले जवाफ दिएपछि शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत हुने

काठमाडौं । संसद बैठक सुरु भएको छ ।

आजको संसद बैठकमा शिक्षामन्त्री अशोक राईले ‘विद्यालय शिक्षा विधेयक– २०८०’ माथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् । मन्त्री राईको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ ।

छलफलमा सहभागी अधिकांश सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नहुने तर्क गरेका थिए ।

विधेयकका प्रावधानविरुद्ध शिक्षकहरुले पनि आन्दोलन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved