विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा गएकी छन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि बुद्ध एयरको जहाजमार्फत पोखरा पुगेकी हुन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल...