राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालभ्युज

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले  शनिबार साँझ शीतल निवासमा राष्ट्रपति भण्डारीलाई भेटेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए  ।

भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको  बताइएको छ।

राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्‌बाट पारित भएको नागरिकता विधेयक अझै  प्रमाणीकरण गरेकी छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved