काठमाडौं । आज (सोमबार) देशभर दुई हजार ५६९औं बुद्धजयन्ती मनाइँदैछ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीसँगै लुम्बिनी दिवस कार्यक्रमको आयोजनासमेत गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...