लुम्बिनीमा शुक्रबार सार्वजनिक बिदा

नेपालभ्युज

लुम्बिनीमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीजका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले विज्ञप्ति मार्फत हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved