लुम्बिनी प्रदेश : मुख्यमन्त्रीका लागि २७ पुससम्म दाबी पेश गर्न आह्वान

नेपालभ्युज

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीका लागि २७ पुससम्म दाबी पेश गर्न आह्वान

काठमाडौं। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।

उनले २७ पुससम्म उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved