बुद्धजयन्ती मनाउन प्रधानमन्त्री ओली लुम्बिनीमा (तस्वीरहरू)

नेपालभ्युज

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री ओली लुम्बिनीमा (तस्वीरहरू)

काठमाडौं । आज (सोमबार) देशभर दुई हजार ५६९औं बुद्धजयन्ती मनाइँदैछ ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीसँगै लुम्बिनी दिवस कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

तस्वीरहरू :

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved