मुख्यमन्त्री

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने भएको छ । भाजपाको दिल्ली विधानसभा संसदीय दलको बुधबार बसेको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुप्तासहित प्रवेश बर्मा, शिखा राय,...