सुदूरपश्चिममा नाउपाको समर्थन पाएपछि एमाले नेता रावल मुख्यमन्त्री बन्दै

नेपालभ्युज

सुदूरपश्चिममा नाउपाको समर्थन पाएपछि एमाले नेता रावल मुख्यमन्त्री बन्दै

धनगढी। नेकपा एमालेका उम्मेदवारलाई नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ ।

बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved