जनकपुरधाम । मधेश प्रदेश सरकारले आज दिउँसो ४ बजे प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री सुनिलकुमार यादवले प्रदेश सभा बैठकमा बजेट पेस गर्ने कार्यसूची रहेको छ। प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले...