प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन शपथ

नेपालभ्युज

प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन शपथ

काठमाडौं । मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले शपथ लिएकी छन् ।

बुधबार मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।

यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवं समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved