माघ २ गते मधेस प्रदेशले सभामुख र उपसभामुख पाउने

नेपालभ्युज

माघ २ गते मधेस प्रदेशले सभामुख र उपसभामुख पाउने

काठमाडौं । मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुखको निर्वाचन पुस ३० गतेबाट सुरु हुने भएको छ ।

शनिबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभासमुख निर्वाचनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । माघ २ गते प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ ।

शपथग्रहणको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार यो निर्णय गरिएको हो । गत शुक्रबार नवनिर्वाचित प्रदेश सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved