प्रकाशशरण महत

कर्णाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतले विशिष्ट परिवेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको बताएका छन् । प्रेस युनियन सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले विशिष्ट परिस्थिति सिर्जना भएकाले दुई...