काठमाडौं। डिसहोम फाइबरनेटले घटस्थापनाको दिनदेखि लागू हुनेगरी १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरूलाई २ वर्षसम्म इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एम्.बी.पी.एसदेखि ३०० एम्.बी.पी.एस् सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् ।...