ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य

नेपालभ्युज

ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य

नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रसारण अधिकार डिसहोमले लिएको छ ।

ओएसआर डिजिटलका विभिन्न Exclusive contents हरू अब डिसहोमको पे पर भ्यु र Exclusive channel हरुमा डिसहोमका ग्राहकहरूले हेर्न पाउनेछन् । यसबाट ग्राहकहरूले नयाँ चलचित्र र विभिन्न Exclusive contents को मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved