अर्धशतक बनाएलगत्तै आउट भए आसिफ

नेपालभ्युज

अर्धशतक बनाएलगत्तै आउट भए आसिफ

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले सो क्रममा २ चौका र ५ छक्का प्रहार गरे। उनी ५१ रन बनाएर आउट भएका छन् ।

उनलाई ओबेद म्यायाकोईले आउट गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved