घटस्थापनामा डिसहोमको अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

नेपालभ्युज

घटस्थापनामा डिसहोमको अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

काठमाडौं। डिसहोम फाइबरनेटले घटस्थापनाको दिनदेखि लागू हुनेगरी  १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरूलाई २ वर्षसम्म इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एम्.बी.पी.एसदेखि ३०० एम्.बी.पी.एस् सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकले ५० एम्.बि.पि.एस् देखी २५० एम्.बि.पि.एस् सम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एम्.बि.पि.एस् को प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउनेछन् ।

यसको पूर्ण जानकारीका लागि नजिकैको DH Fibernet डिलर दाइ अथवा आजै नै 01-5970365 मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यो चाडपर्वमा थप उत्साह ल्याउने “Festive 24 Months Package” अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्न कम्पनीले आग्रह गरेको छ ।

यसअघि, एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिसहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरूका लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved