डिसहोमको ४ ग्राहकले जिते नगद एक लाख

नेपालभ्युज

डिसहोमको ४ ग्राहकले जिते नगद एक लाख

काठमाडौं। डिसहोमका ४ जना भाग्यशाली ग्राहकले जनही नगद एक लाख जितेका छन् ।

डिसहोमको एक वर्षको रिचार्ज अफरअन्तर्गत यो महिनामा देविका आचार्य, रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले नगद एक-एक लाख रुपैयाँ  जितेका हुन् ।

यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved